समाचार

ईपीएलमा भैरहवाको प्रशिक्षकमा पुबुदु

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके एभरेस्ट प्रिमियर लिग(ईपीएल) को भैरहवा ग्ल्याडियटर्ससँग अनुबन्धित भएका छन् । लामो समय नेपाली राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गरेका पुबुदुले भैरहवा क्लब सम्हाल्ने भएका हुन् । नेपाली खेलाडीको स्तर…

ओमानमा हुने टी–२० सिरिज ज्ञानेन्द्रले नखेल्ने

काठमाडौं । यही असोजमा ओमानमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन् । असोज १८ देखि २३ गतेसम्म हुने…

सागको लागि प्रारम्भिक क्रिकेट टोली घोषणा

काठमाडौं : आगामी डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली प्रारम्भिक क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस…

नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–२० क्रिकेट खेल्ने

काठमाडौं । नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट संघले आगामी असोज १८ देखि २३ गतेसम्म सन्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्यान्ड्स र आयरल्यान्डले प्रतिस्पर्धा…

ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङमा मलेसियाबिरुद्ध नेपालको सहज जित

काठमाडौं। सिंगापुरमा जारी आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँन सफल भएको हो ।…

टी–२० विश्वकप क्रिकेट छनोटमा आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । पहिलो खेलमा हिजो कतारसँग पराजित नेपालको यो दोस्रो खेल हो । आजको खेल जित्दै नेपाल प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ…

मलेसियाविरुद्धको टी-२० शृङ्खलामा नेपालद्वारा क्लिन स्विप

काठमाडौं । दोस्रो टी-२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।…

कप्तान पारसको उत्कृष्ट मलेसियाविरुद्ध नेपालकाे सहज जित

काठमाडौं। नेपालले मलेसियालाई पहिलो टि–ट्वेन्टी म्याचमा ७ विकेटले पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको शानदार ब्याटिङको मद्दतमा नेपालले १८…

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जित्यो

काठमाडौं । नेपालले एसीसी युथ नाइन्टिन इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा आज सम्पन्न प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । जितसंगै नेपाल युथ नाइन्टिन एसिया कपमा…

सिंगापुरलाई पराजित गर्दै नेपाल समूह विजेता

एसिसी यु–१९ पूर्वी क्षेत्र (इस्टर्न रिजन) क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ। मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी…
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook