बिशेष

मोईन अलिलाई अष्ट्रेलियन खेलाडीले अोसामा भनेपछि…… क्रिकेट जगतमा शनशनी

बिबिसी : इङ्ग्ल्याण्ड क्रिकेटका अलराउण्डर मोइन अलिले आफ्नो 'आत्मकथा'मा तीन वर्षअघि अष्ट्रेलियासँगको खेलका क्रममा एक विपक्षी खेलाडीले आफूलाई 'ओसामा' भनेको दाबी गरेका छन्। सन् २०१५ मा संयुक्त अधिराज्यको कार्डिफमा इङ्ग्ल्याण्ड र अष्ट्रेलियाबीच भइरहेको टेस्ट क्रिकेटका…

सन्दिप लामिछाने एकै बर्षमा बने करोड पनि ! यस्तो छ उनको क्रिकेटबाटै लोभलाग्दो कमाइ (भिडियो हेर्नुहोस्)

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एफपीए) मा अनुबन्ध भएका छन् । उनलाई नान्गहर क्लबले १५ हजार डलरमा अनुबन्ध गरेको हो । दुबईमा सोमबार भएको अक्सनमा सन्दीप लामिछानेलाई आइसिसि एशोसियट राष्ट्र…

पहिलो पटक आइसीसीको एकदिवसीय वरियतामा नेपालका ३ क्रिकेटर समावेश

काठमाडौं :  नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने सहित सोमपाल कामी र ज्ञानेन्द्र मल्ल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएका छन्। सार्वजनिक भएको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र…

नेपाल र नेदरल्यान्ड्सबीचको सिरिज प्रत्यक्ष प्रशारण हुने

काठमाडौं, साउन १५ । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि बुधबार खेलमा डेब्यू गर्दैछ। नेदरल्यान्ड्सविरुद्ध हुने २ वटा खेलको सिरिजसँगै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो। दुवै खेलमा नेदरल्यान्ड्सको आम्टर्डमस्थित भिआरए मैदानमा…

नेपालसँग ऐतिहासिक टी-२० र वनडे खेल्ने नेदरल्यान्ड्स टिमको घोषणा

एजेन्सी । नेदरल्यान्ड्स क्रिकेट टिमले लर्डस्मा हुने टि–ट्वान्टी सिरिज र नेपालसँग हुने एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि टिमको घोषणा गरेको छ । नेपाल र नेदल्यान्ड्सबीच ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ । आईसीसी क्रिकेट डटकमका…

सन्दिप लामिछाने क्रिकेटर बन्नुको कारण यस्तो पो रहेछ

काठमाडौं । पछिल्लो दुई वर्षमा सन्दीप लामिछानेले हासिल गरेको सफलता उनको मिहिनेत र परिश्रमकै नतिजा हुन् । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने भारतीय क्रिकेट क्लब दिल्ली डेयर डेभिल्स्मा अनुबन्धित भएपछि खेल जगतमा उनको एकाएक चर्चा…

‘नेपाली समर्थक भगवान हुन्, उनीहरुकै कारण हामीले लर्ड्समा खेल्न पाउँदैछौं’ : पारस खड्का

काठमाडाै‌ं : नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्ड्समा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ । आउँदो जुलाई २९ गतेदेखि हुने खेललाई मान्यता दिइएको आईसीसीले विज्ञप्तिमार्फत जानकारी दिएको छ…

काेहली पत्नीअनुष्‍का शर्माले बीच सडकमा थर्काइन यी युवकलार्इ !! भिडियो भयो भाईरल (भिडियाे सहित)

एजेन्सी। बलिउडका सुपरफिट जाेडी हुन् अनुष्का शर्मा र विराट काेहली । यी जाेडी सामाजिक संजालमा पनि सक्रिय रहन्छन्, सामाजिक मुद्दाका कुरा पनि उनीहरूले सेयर गर्छन् । यसैक्रममा अनुष्काले एक धनाड्य युवकलाइ बिच बाटाेमै थर्काएकी छिन्…

क्रिकेट साउथ अफ्रिकाले घोषणा गर्‍यो नयाँ टी२० क्रिकेट लिग ! सन्दिप खेल्छन् त ?

एजेन्सी : क्रिकेट साउथ अफ्रिका (सिएसए)ले शुक्रबार नयाँ टीट्वान्टी क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको छ। अफ्रिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको सहभागिता गराएर सो लिग गर्ने बताएको छ। प्रतियोगिता यस वर्षको नोभेम्बर तथा डिसेम्बर महिना गर्ने…

यस्तो पो रहेछ त सन्दीपको ट्याटु भित्रको भावपूर्ण रहस्य !!

एजेन्सी। नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले अहिले विश्व क्रिकेटमै ‘ट्रेन्डिङ’ छन् । हालै भारतमा भएको सर्वाधिक महंगो क्रिकेट लिग आईपीएल खेलेर फर्किएका सन्दिपलाई पछिल्लो समय धेरैले फलो गरिरहेका छन् । उनका हरेक कृयाकलापसँग आम…
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook