घरेलु क्रिकेट

महिला प्रधानमन्त्री कप : फाइनलमा एपीएफ र सुदूरपश्चिम भिड्ने

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपिएफ फाइनलमा प्रवेश गरेका छन्। मंगलबार सम्पन्न भएको पहिलो सेमीफाइनलमा सुदूरपश्चिम प्रदेश…

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश–१ र प्रदेश–२ विजयी

कन्चनपुर, असार ७ । कन्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् शनिबारका खेलमा प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले…

महिला प्रधानमन्त्री कप : प्रदेश–१ र प्रदेश–५ विजयी

कन्चनपुर, असार ६ । कन्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् शुक्रबारका खेलमा प्रदेश नम्बर–१ र प्रदेश नम्बर–५ विजयी भएका छन् । प्रदेश–१ र प्रदेश–५ समान ८ विकेटले विजयी भएका हुन् । शुक्रबारको पहिलो…

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

कञ्चनपुर : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आजबाट कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिताको चौथो संस्करण महेन्द्रनगरमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा महाकाली स्पोर्ट सोसाइटीले प्रतियोगिता संचालनको…

एसीसी इस्टर्न रिजन प्रतियोगिताको तयारीमा नेपाली टोली

काठमाडौं । नेपाली युथ–१९क्रिकेट टोलीले एसीसी इस्टर्न रिजन प्रतियोगिताका लागि आजदेखि तयारी थालेको छ । युथ–१९ एसिया कप छनोटका रुपमा रहेको यो प्रतियोगिताका लागि नेपालले सिमित खेलाडीको उपस्थितिमा विशेष तयारी थालेको हो । प्रशिक्षण शिविरमा…

आर्मीलाई ४ विकेटले हराउँदै पुलिसले जित्यो प्रधाानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि पुलिसले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मीक्लबलाई ४ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो । उपाधि सहित पुलिसले…

प्रधानमन्त्री कप : पारसको टिमको लज्जाष्पद हार , आर्मी फाईनलमा

फोटो : नेपाल लाइभ काठमाडौं, जेठ २२ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ लाई ११७ रनले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ । ३१० रनको विशाल लक्ष्यका साथ मैदान…

 प्रधानमन्त्री कप : सुदूरपश्चिमले गन्डकीलाई हरायो

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गन्डकी प्रदेशललाई ४ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ…

सुदूरपश्चिम स्तरीय विद्यालय क्रिकेट लिग हुँदै

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम स्तरीय विद्यालय क्रिकेट लिग हुने भएको छ । स्टार प्रोडक्सनको आयोजनामा हुने प्रतियोगितामा कञ्चनपुर तथा कैलालीका ३२ विद्यालयको सहभागीता रहने ओयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने…

प्रधानमन्त्री कप : पारस खड्काको प्रदेश–३ सेमिफाइनलमा

काठमाडौं, जेठ २० । प्रदेश नम्बर–३ सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो…
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook