अन्य

घरेलु मैदानमा भुटानसँग नेपालको लज्जास्पद हार

काठमाडौं । नेपालले काठमाडौंमा जारी १८ वर्ष मुनिको तेस्रो संस्करणको साफ च्याम्पियनसिप फुटबलमा खराव प्रदर्शन गरेको छ । नेपाल कमजोर आँकिएको भुटानसंग ३-० ले पराजित भएको हो । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल…

यू-१५ मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमाका लागि भारतसँग खेल्ने

काठमाडौं : नेपाल पाँचौं साफ यू–१५ च्याम्प्यिनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतको कल्याणीमा जारी प्रतियोगितामा नेपालले बिहिबार भुटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा प्रदिप लम्सालले दुई गोल गरे…

रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

काठमाडौं । पाँच पटकका च्याम्पियन रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । विश्व बरियतामा तेस्रो स्थानमा रहेका फेडररले दामीर जुमहुरलाई ३–१ एकको सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाए । स्विस खेलाडी…

चेल्सी र लेस्टर सिटीको खेल बराबरी , शेफिल्ड युनाईटेडको पहिलो जित

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा शेफील्ड युनाईटेडले पहिलो जित हात पारेको छ । यसै सिजनमा प्रिमियर डिभिजनमा बढुवा भएको शेफिल्डले गएराती क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो । प्रिमियर लिगकै…

गौरिका सिंहको कीर्तिमान

काठमाडौं । दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएको छन् । गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा बिहीबार १ मिनेट ६२ मिलिसेकेन्डमा दुरी पुरा गरेकी…

माफी नमागे मेस्सीलाई कडा कारवाही

एजेन्सि : ब्राजिलमा सम्पन भएको कोपा अमेरिका कपको सेमिफाइनलमा ब्राजिलसगँ पराजित भएपछि मेस्सीले रेफ्रीलाई सहि निर्णय लिन नसकेको आरोप लगाएको भन्ने विषयमा गरेको अभिव्यतिलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले मेस्सीलाई माफी माग्न निर्देशन दिएको छ…

फेडेररलाई स्तब्ध पार्दै लगातार दोस्रो वर्ष जोकोविचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले लगातार दोस्रो वर्ष विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा गएराति भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् । विम्बल्डनको इतिहासकै…

सेरेना विलियम्सलाई स्तब्ध पार्दै रोमानियन हालेपले जितिन् विम्बलडन ओपनको उपाधि

काठमाडौं । रोमानियाकी सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन्। महिला तर्फ भएको फाइनलमा अ‍ेमेरिकन सेरेना विलिम्सनलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दे हालेपले पहिलो विम्बल्डन उपाधि आफ्नो नाममा पार्न सफल भइन् । हालेप…

राफेल नाडाललाई पराजित गर्दै रोजर फेडरर विम्बल्डन टेनिसको फाइनलमा

लन्डन, असार २८ । स्वीस खेलाडी रोजर फेडरर बेलायतमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । स्पेनिस खेलाडी रफायल नाडाललाई हराउँदै फेडरर उपाधि नजिक पुगेका हुन् । गएराति भएको खेलमा फेडेररले नाडाललाई ७–६,…

फिफा वरीयतामा नेपाली महिला फुटबल टोलीको सुधार

काठमाडौं, असार २७ । नेपाली महिला फुटबल टोलीले फुटबलको सर्वोच्च निकाय ‘फिफा’को वरीयतामा सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । निरन्तर वरीयतामा सुधार गर्दै आएको…
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook