विश्वकप फुटबलको गीतमा नेपालको झण्डा ( भिडियो सहित )

MeroCricket
प्रकाशित मिति : May 29, 2018

काठमाडौँ। विश्वकप फुटबल प्रतियोगिता सम्बन्धि गीतमा नेपालको झण्डा पनि समावेश गरिएको छ । आगाली जुन १४ बाट रसियामा हुन गैरहेको विश्वकप प्रतियोगिता सार्वजनिक भएको गीतमा नेपाली युवाले नेपालको झण्डा लिएको दृश्य समेत समेटिएको छ । युट्युबमा सार्वजनिक भएको उक्त भिडियोमा विश्वका विभिन्न कलाकारहरुको समावेश छन्

भिडियो विश्वकप प्रतियोगिताको तयारीका क्रममा निर्माण गरिएको छ । युट्युबमा भिडियो हेर्नेको संख्या बढ्दो छ ।
उक्त भिडियोमा नेपाली युवाले ढाकाटोपी लगाएका छन् र नेपालको झण्डा फहराउदै छन् ।
रसियामा हुन लागेको विश्वकप फुटबलमा ३२ देशले भाग लिनेछन् । हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook